image

खिम्ति-२ जलविधुत आयोजना (४८ ८ मे. वा.) लाई विधुत खरिद बिक्री सम्झौता

नेपाल विधुत प्राधिकरणको पत्र मिति २०७२-०५-०६ मा नेपाल विधुत प्राधिकरणले पत्र पठाई खिम्ति-२ जलविधुत आयोजना (४८ ८ मे. वा.) लाई विधुत खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्न अनुरोध गरेको छ । नेपाल विधुत प्राधिकरण र पिपल्स हाईड्रो सहकारि संस्थाबिच गत चैत्रमा नै Draft PPA मा हस्ताक्षर भैसकेको थियो । सो पत्रका अनुसार ब्यापरिक उत्पादन सुरु गर्ने मिति २०७८ साल श्रावण १ गते भन्दा नब्बे दिन पछि सम्म कायम रह... Read More