image

खिम्ति-२ जलविधुत आयोजना (४८ ८ मे. वा.) लाई विधुत खरिद बिक्री सम्झौता

नेपाल विधुत प्राधिकरणको पत्र मिति २०७२-०५-०६ मा नेपाल विधुत प्राधिकरणले पत्र पठाई खिम्ति-२ जलविधुत आयोजना (४८ ८ मे. वा.) लाई विधुत खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्न अनुरोध गरेको छ । नेपाल विधुत प्राधिकरण र पिपल्स हाईड्रो सहकारि संस्थाबिच गत चैत्रमा नै Draft PPA मा हस्ताक्षर भैसकेको थियो । सो पत्रका अनुसार ब्यापरिक उत्पादन सुरु गर्ने मिति २०७८ साल श्रावण १ गते भन्दा नब्बे दिन पछि सम्म कायम रहने गरि रु २,९२,८०,००० ( अक्षरुपि रु दुई करोड बयानब्बे लाख अस्सि हजार ) को वाणिज्य बैंकद्वारा ने. वि. प्रा. को नाममा जारि गरिएको नि:शर्त परफरेन्स जमानत पेश गर्नु पर्नेछ.